चुनावमा ३ सिट जितेर देखाउन माधवलाई ओलीको चुनौती

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् । पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैँमाथि प्रहार गरेको उनको आरोप छ । शुक्रबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष … Continue reading चुनावमा ३ सिट जितेर देखाउन माधवलाई ओलीको चुनौती